माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा

माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी अफ क्यालिफोर्नियाका रिसर्च टीम सँग तरकारी तथा फलफूल खेतीमा गर्न सकिने संवभाबे मूल्य श्रृंखलाका काम तथा जोखिम न्यूनीकरणमा सरकारी,सहकारी तथा निजी क्षेत्र मार्फत गर्न सकिने नीतिगत तथा योजनागत कार्यक्रमका विषयमा सहकारी तथा तरकारी कृषक सँग गरिएको अन्तरक्रियात्मक कार्यक्रम।

मिति 2080/10/26 गते शुक्रबार I

श्रोत : Deepak Poudel को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
घट्टेखोला धम्पुस खानिगाउँ हुदै ल्वाङ भाङ्खोला मोटर
घट्टेखोला धम्पुस खानिगाउँ हुदै ल्वाङ भाङ्खोला मोटर बाटोको सार्वजनिक सुनुवाई कार्यक्रम बारेमा …
Scroll to Top