धम्पुस उठ्दैछ, एक अनि अर्को साथी जुट्दै छौं

http://www.dhampus.org/

धम्पुस उठ्दैछ, एक अनि अर्को साथी जुट्दै छौं । आज समाजसेवी, गाएक जुझारु युवा ब्याक्तित्व श्याम अधिकारी जुझारु समाजसेवी प्रेम सुनार अनि रन बहादुर बि क लाइ देश को एक मात्र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस मा स्वागत गरियो र अरु साथीहरू लाइ पनि आह्वान गरियो जय नेपाल !!

श्रोत : बिष्णु बहादुर क्षेत्रीको फेस बुक वालबाट I


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top