फोटो : रश्मि गुरुङ र क्रिस्टि गुरुङ
रचना : दिपक गुरुङ, स्याउली बजार, लम्जुङ
कम्मरमा घैंटो पटुकी टिमिक्क नानीले
ओइ भन्दा लजाउदै होइ भनी जानीले
बिर्सेउ कि त संझना आउँछ खै
पधेंरामा सांसाझै भेटेको सानीले
मुख छोपी ओठ टोकि लजाउने बानिले
कता भन्दा लजाउदै यता भनी जानीले
बिर्सेउ कि त संझना आउँछ खै
पधेंरामा सांसाझै भेटेको सानीले
तिर्खा मेट्थे तिम्ले देको करुवाको पानीले
ङोल्स्यो भन्दा लजाउदै ङोलो भनी जानीले
बिर्सेउ कि त संझना आउँछ खै
पधेंरामा सांसाझै भेटेको सानीले
श्रोत : Deepak Gurung को फेसबुक
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
