4/1 GR BHU PU FOUNDATION

http://www.dhampus.org/

आज ४/१ गोर्खा राईफल्स भूपू सैनिक संगठनको राहत कोष बाट दुबै किड्नी खराब भएका छोरेपाटन निवासी श्री भिम बहादुर गुरूङ लाई नगद रू ६,०००/- र घारी कुलो निवासी पिडीत एकल महिला श्रीमती नर माया (तिर्खुली) बि.क. लाई राहत बितरण गरि संगठनले उहाँहरूलाई हौसला जागृत गरायौं ।

धन्यबाद !

श्रोत : Durga Gurung को फेसबुक वाल


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …

Scroll to Top