विश्वभर माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (Covid-19) हाम्रो देश नेपालमा पनि फैलिरहेको हुनाले त्यसलाई मध्यनजर गर्दै हामी माछापुच्छ्रे गा.पा.सात न वडा,धम्पुसका सम्पूर्ण पर्यटन व्यवसायीहरू धन कमाउनु भन्दा स्वास्थ्य ठूलो मानि धम्पुसवासी बृद्द बुवाआमा,नाबालक भाइबहिनी एवम् सम्पूर्ण धम्पुसवासीको स्वास्थ्यलाइ ख्यालगरी सम्पूर्ण व्यवसाय नेपाल सरकारको निर्णय नआएसम्म बन्द गरिएको जानकारी गर्दछौ।
यस समयमा अति आवश्यक काम बाहेक आफ्नो गाउँबाट कोहिपनि बाहिर आवतजावत नगरिदिनु हुन विनम्र अनुरोध गर्दछौ।
आफू बाचौँ र अरूलाई पनि बचाऔँ।
आसिम गुरूङ्ग
अध्यक्ष
धम्पुस पर्यटन व्यवसायी उप समिती
श्रोत : Parkash Gurung को फेसबुक वाल
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
