यस महामारीबाट बाचौ र बचाऔ I

देशमा लकडाउन भएको पनि एक महीना बित्यो, कडा छ बाहिर निस्कन तर दैनिक मजदूर गरेर छाक टार्ने जनताले के खाए होलान भनेर पोखरामा सरकारले कहि कतै चासो राखेको देखिएन सार्है दुःखको कूरा छ I

सम्पर्कमा भएका दृष्टि विहीन परीवारले फोन गर्यो र आज १२ दृष्टि विहीन परिवारलाई खाद्यान्नका सामग्री वितरण गरेर अलिकती भए पनि ऊनीहरुको दुःख बाडन सकेको महसूस गर्रे यस कार्यमा पोखरादेखि गगनगौडा सम्म खुशीले राईड दिने राजु छेत्री भाईलाई धेरै धन्यवाद !

यस महामारीबाट बाचौ र बचाऔ I

श्रोत : Bishnu Gurung Ekata को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top