By : Roshni Gurung
अगाडि बढ्दै गरेको मेरो पाइलाहरु तिम्रो यादले पछाडि धकेलियो भने मैले आफनै शरिर धान्न तिम्रो हात समाउ कि ? तिम्रो छायाँ समाउ ?
तिमी टाढा हुनु भनेको तिम्रो प्रतिबिम्ब मेरो नजिक हुनु हो
यस्तो बेला मलाई तिम्रो याद आयो भन्दैमा म तिम्रो तस्विर हेरौं कि आफनै तक्दिर हेरौं ?
कसैको तस्विर मनको भित्तामा नमेटिने गरि झुन्डिनु भनेको जिउँदो शरिर बारम्बार तीरमा झुन्डियाइनु जस्तै हो
आफनै मनको तीरमा तितर बितर गरि झुन्डिएकोमेरो होश विनाको शरिरलाई त्यतै तुरुलुङ झुन्डिन दिऊ कि ?टपक्क टिपेर तिम्रो पिँढीको भित्तामा सजाउ ?
मेरो उद्धार गर्ने बहानामा तिमी मेरो अन्तिम सास बाहिर निस्किदै गरेको बेलामा झुल्लुक आई पुग्यो
ममलाई छोडेर जाँदै गरेको सासलाईसमातउ कि ? तिम्रो हातलाई समातउ ?
श्रोत : Roshni Gurung को फेसबुक वाल
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
