आँशु झार्दा हुन्छ

http://www.dhampus.org/

रचना : चाह्क्ली तमू , पोखरा I

देशकै निर्णय गर्नु छ, दुई जनाको वार्ता हुन्छ।
कुरो मिले पनि नमिले पनि मिति सार्दा हुन्छ।
बाढी, पहिरो, कोरोनाले जनता थलिएकै छन्।
तिनकै निहुँ पारेर आफ्नै आँशु झार्दा हुन्छ।

श्रोत : Chahkli Tamu को फेसबुक वाल


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …

Scroll to Top