नजिकै आइरहेको दसै ,तिहार र छठ आदि चाडपर्वको अवसरमा धम्पुस( तोंम्लें) सेवा समिति ,पोखरा कास्कीका पदाधिकारी ,समिति सदस्य ,आजीवन सदस्य ,सदस्य तथा सम्पूर्ण धम्पुसेहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
पदाधिकारी तथा सदस्य ज्यूहरु,कोरोना महामारीका विषम परिस्थितिले यस संस्थाको नियमित बैठक,समसामयिक कार्यक्रमहरु सुचारु गर्न नसकिरहेको विषयमा यहाँहरु अवगत नै हुनुहुन्छ ।
हाल केही समयदेखि कोरोनाकाे जोखिम घट्दै गइरहेको परिप्रेक्ष्यमा संस्थाकाे आवश्यक कार्यक्रमहरु आगडि बढाउन अति जरुरी भएकोले यहि असोज २२ अथाव २३ गते बैठक बस्न काे लागि यहाँहरु समक्ष कुन चाहिँ मिति र समय अनुकूल हुनसक्छ ,राय पाइएमा बस्ने स्थान र समयकाे व्यवस्था गर्ने थिएँ।
अध्यक्ष
बिश्वबहादुर गुरुङ
धम्पुस ( तोंम्लें) सेवा समिति ,
पोखरा कास्की ।
मिति :२०७८/०६/२० गते ।
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
