पोखरि टोलमा नाला र ढलन काम I

http://www.dhampus.org

माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस पोखरि टोलमा वडाबाट आएको लगभग ४ लाख ७३ हजारको बजेटले पोखरि टोलमा नाला र ढलन काम कृष्ण गुरुङ्गको अध्यक्षतामा लगभग ७५ मिटार ढालन र नालाको काम आस बहादुर गुरुङ्गको घर मुनि बाट ईमान परियारको घर सकु माथि सम्म दिन रात खटि सुसम्पन्न काम गरेकोमा उहा र उहाका कार्यसमिति सम्पुर्ण लाइ मेरो ब्यक्तिगत तर्फबाट हृदय देखि नै धन्यवाद ब्यक्त गर्न चाहन्छु l

साथै ईमान परियारको घर माथी बाट सकुको हिउपाइब सम्म नालाको काम थप रकम नपुगेकोले पोखरि टोल बिकास सस्था को बचत कोषबाट थप ६४ हजार ४० रुपैयामा नालाको काम सुसम्पन्न भएको जानकारि धम्पुस बासिलाइ जानकारी गराउन चाहन्छु यस बाटो लाइ थप सहयोग रकम दिनु हुने इन्द्रसिङ गुरुङ्ग राजमान गुरुङ्ग क्या. बुद्धिमान गुरुङ्ग र गम बहादुर गुरुङ्ग बाट पनि ३५ हजार उपलब्ध गरि यो बाटो लाइ सहाज बनाइ दिनु भएकोमा धम्पुस पोखरि टोल बिकास सस्थाका कार्य समिति र कृष्ण गुरुङ्ग अध्यक्षता कार्य समितिको तर्फ बाट उहाहरुलाइ मुरि मुरि धन्यवाद ब्यक्त गर्न चाहन्छु l

श्रोत : Razis Tuwins Grg को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top