काजिमान तमु ८२ बर्षको उमेरमा आज बिहना बेलायतमा असामयिक निधन

http://www.dhampus.org/

माछापुच्छ्रे गाउपालिका धम्पुस ७ कास्की स्थित साबिक ८ धम्पुस पोखरी टोल हाल सिम्पनी पोखरा बाट बेलायत बसोबास गर्दै आउनु भएका श्री पुज्यनिय स्वर्गिय बाथे काजिमान तमु ८२ बर्षको उमेरमा आज बिहना बेलायतमा असामयिक निधन भएको दु:खद खबरले धम्पुसबासी मर्माहत र स्तब्ध छौं।
यस दु:खद घडीमा वहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकसन्तप्त परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौ !
छोरा
राजेश गुरुङ्ग
कुलु डाडा I

श्रोत : Razis Tuwins Grg को फेसबुक वाल


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top