कोपिला युवा क्लबको नेतृत्व मा खानेपानी ट्याङ्की मर्मत तथा सरसफाइ

http://www.dhampus.org/

मार्च २९ ००:३८ बजे 

विश्वमै फैलिएको covid 19 ( कोरोना भाइरस ) को बिगबिगी बढ्दै गएको बेलामा साबुन पानी ले हात धुनुपर्ने तर माछापुच्छ्रे गा.पा धम्पुस-७ खानीगाँउमा खानेपानीको अभाबका कारण लकडाउन भएत पनि कोपिला युवा क्लबको नेतृत्व मा खानेपानी ट्याङ्की मर्मत तथा सरसफाइ अभियान सफल पार्नुहुने सम्पुर्ण युवा परिवारलाई धन्यवाद दिन चाहन्छु ।

अगामि दिनहरूमा पनि बिकासका कार्यहरु यसरी नै सफल हुन् भन्ने शुभकामना सबै जनालाई I विषेश खानेपानी ,लगायत हरेक बिकासका कार्यमा वडा,गाउँपालीका ,जिल्ला ,सघं संस्था, माननीय ब्याक्तिहरु सम्पूर्णको ध्यानाकर्षण होस भन्न चाहन्छु ।

श्रोत : रबि विश्वकर्माको फेस बुक वालबाट I


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top