हामी अत्यन्त दुखित छौ । नेपाली कांग्रेस माछापुच्छ्रे गा.पा. वडा न. ७ धम्पुस शान्तिटोल (लखने) का सभापति , कांग्रेस को कृयाशिल सदस्य समाज सेबि आदरणीय टिकाराम भन्डारी काका को असामाहिक दु:खद निधनले समाज र पार्टीलाई अपुरणिय क्षति भएको छ। वहाँ प्रति हार्दिक श्रद्धाञ्जली आर्पण गर्दै परिवारजन मा समबेदना व्यक्त गर्दछौ। उहाँलाई उहाँको निवासमा पुगि नेपाली कांग्रेसका नेता माहासमिती सदस्य रामचन्द्र त्रिपाठी ज्यु र धम्पुसका कांग्रेस नेता नरबहादुर अधिकारीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो ।
श्रोत : बिष्णु बहादुर क्षेत्री को फेसबुक वाल
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …

