यस धम्पुस स्वस्थ्य चौकीमा आवश्यक सामाग्रीहरु प्रदान गरेर सहयोग गर्नु हुने राम गुरुङ (धम्पुस पोखरी ) हाल हङकङ र लाल बहादुर गुरुङ (धम्पुस फेदी) हाल हङकङ ज्यु लाई धम्पुस स्वास्थ्य चौकीको तर्फबाट मुरि मुरि धन्यवाद त्यसैगरी आवश्यक पहल गरिदिनु भएकोमा प्रेम बहादुर गुरुङ सरलाई पनि धन्यवाद ।
श्रोत : Bheshma Pun को फेसबुक वाल
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …




