मुक्तक

http://www.dhampus.org/

रचना : चाह्क्ली तमू , पोखरा I

भो यत्ति भए पनि पाउन पछिपछि धाउँछन् कोही जसले सानो कुरा दियो उसैको गीत गाउँछन् I

कोही कहिले काही विचार यस्सो तलमाथि हुँदा पनि छुराभन्दा तीखा वचन माथि वचन लाउँछन् कोही।

श्रोत : Chahkli Tamu को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top