हाल स्थगित गरिएको छैंठौ स्मृति दिवस समारोह तथा पुरस्कार अर्पण एवम् …

http://www.dhampus.org/

सम्पूर्ण फेसबुक प्रयोगकर्ता हाम्रा शुभचिन्तक महानुभावहरुमा नमस्कार I

हामीले यसअघि यहि भदौ १९ गते बिहान् ८ बजेको लागि तय गरेको कार्यक्रम “स्व.लोकबहादुर गुरुङको छैंठौ स्मृति दिवस समारोह” अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि स्थगित गरिएको सबैमा जानकारी गराउन चहान्छौ ।

हामीले यसवर्ष सम्मान गर्ने भनेको व्यक्तित्व पत्रकार आश गुरुङलाई कोरोना पोजेटिभ देखिएको र हाल देशको विशम परिस्थितीले गर्दा कार्यक्रम गर्न अनुकुल वातावरण नभएपछि पर्सि भदौ १९ गते बिहान ७.३० बजे हामी प्रतिष्ठानको कार्य समितिको मात्रै उपस्थितीमा लोक सरकै घरमा बत्ती बाल्ने र राहत वितरण कार्यक्रम २० मिनेटभित्र सक्ने गरि आयोजना गर्दैछौ ।

हामी छिटै हाल स्थगित गरिएको छैंठौ स्मृति दिवस समारोह तथा पुरस्कार अर्पण एवम् गीति संग्रह (आधी लयँ) को विमोचन कार्यक्रम हाम्रा सबै शुभचिन्तकहरुको बीचमा आयोजन गर्नेछौ ।

अर्को कार्यक्रमको मिति तय भएपछि छिटै हामी यहाँहरुलाई खबर गर्नेछौ । हालको यो सबै खाले परिस्थितीप्रति हामी क्षमाप्रार्थी छौं ।

वेदबहादुर गुरुङ (श्याम) : अध्यक्ष
रोशनी गुरुङ : सचिव

तथा सम्पूर्ण परिवार
लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान I

श्रोत : Roshni Gurung को फेसबुक वाल


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …

Scroll to Top