धम्पुस मोटरबाटो सम्वन्धि थप जानकारी !

http://www.dhampus.org

धम्पुस मोटरबाटो सम्वन्धि थप जानकारी ! धम्पुस गाउँको पक्की सडक निर्माणको लागि नेपालमा एडीबीद्वारा सञ्चालित डोलिडार आयोजनाले धम्पुस- खानीगाउँ हुदै ल्वाङ गाउँसम्म मोटरबाटो विस्तार गरिदिन हामीले गरेको निवेदनलाई स्विकार्दै हाल सिंगो ल्वाङ क्षेत्रमा डोलिडार आयोजनाका प्राविधिक टोलीद्वारा सर्भेको काम जारी रहेको खुसीको खबर धम्पुस ल्वाङका बासिन्दहरुलाई सूचित गराउँदा छु।

बिश्वबहादुर गुरुङ I

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top