श्री ज्ञानाेदय र श्री जनप्रिय आधारभूत विध्यालायमा शैक्षिक सामाग्री तथा कपडा वितरण I

http://www.dhampus.org/

माछापुच्छ्रे गाउँपालिका-७, धम्पुसकाे श्री ज्ञानाेदय र श्री जनप्रिय आधारभूत विध्यालायमा शैक्षिक सामाग्री तथा कपडा वितरण । यही २०७८ फागुन १५ गतेका दिनमा माछापुच्छ्रे गाउँपालिका-७, धम्पुसकाे धिल्पुमा अवस्थित श्री ज्ञानाेदय आधारभूत विध्यालाय र खानीगाउँकाे श्री जनप्रिय आधारभूत विध्यालायलाई बुध्दफाउण्डेशन कास्की नेपालद्वारा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको थियोे र,साेही वडा निवासी श्री क्या . देववहादुर गुरुङले वहाँ र हाल यु . के .मा रहानुभएका श्री गाेलमान गुरुङद्वयका सहयोगमा विध्यार्थीहरुलाई ट्र्यकशुट (Track suit ) कपडा वितरण गर्नु भएको थियोे ।

श्रोत : Bishow Gurung को फेसबुक


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top